हचुवामा विश्वविद्यालय, कुन विश्वविद्यालयमा कति विद्यार्थी ?
धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन ।
नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।
कुन विश्वविद्यायलमा कति विद्यार्थी ?
त्रिभुवन विश्वविद्यायलमा : ८९,५६६
काठमाडौँ विश्वविद्यायल : १७,०८०
पूर्वाञ्चल विश्वविद्यायल : २७, २६५
नेपाल संस्कृत विश्वविद्यालय : १, ३०१
पोखरा विश्वविद्यायल : २६,८९५
लुम्बिनी बौद्ध विश्वविद्यायल : २३६
कृषि र वन विज्ञान विश्वविद्यायल : १, ७२३
सुदूरपश्चिमाञ्चल विश्वविद्यायल : २,०९९
मध्यपश्चिमाञ्चल विश्वविद्यायल : २,७७८
बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठान : १,४४८
नेसनल एकेडेमी अफ हेल्थ साइन्स : ५४४
पाटन एकेडेमी अफ हेल्थ साइन्स : ४९
यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण