सुनको मूल्य घट्यो
आइतबार, २२ भदौ २०७६, १५ : ५७
काठमाडौं– साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा रु ५०० ले गिरावट आएको छ ।
शुक्रबार तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ५०० घटेर ७१ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन आइतबार ७१ हजार २०० मा कारोबार भएको छ ।
चाँदी भने तोलामा रु १५ ले घटेर तोलामा रु ८८५ मा कारोबार भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीले भन्यो – पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
-
थुनामा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका प्रतिवादीले बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउँछन् ?
-
मिटरब्याज पीडितको आँसु पुछ्न सरकारसँग सांसद अधिकारीको माग
-
तीन आयोगका प्रतिवेदन प्रतिनिधि सभामा पेस
-
श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण