शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भान्सामा नभई नहुने अदुवा–लसुनको पेस्ट : यसरी बनाएर राख्नुहोस्, लामो समयसम्म ताजा रहन्छ

खाना पकाउने बेला अदुवा–लसुनको पेस्ट सधैँ प्रयोग हुन्छ । तर यसलाई सधैँ बनाउन धेरै समय र मेहनत लाग्छ । अझ भागदौडयुक्त जीवनमा अदुवा लसुनको पेस्ट बनाउन निकै झन्झटिलो पनि हुने...