मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लामो समयसम्म भोको बस्दा के हुन्छ ?

काठमाडौं । आजको भागदौडपूर्ण जीवनमा, हामीले हर समय केही न केही खाइरहेका हुन्छौं । तर कहिलेकाहीँ पेट खाली राख्नु शरीरको लागि वरदान हो । के तपाईंलाई यो कुरा थाहा छ...