उपबासले आयु लम्बिने
मङ्गलबार, १५ पुस २०७६, १९ : २२
उपवास बस्नु स्वास्थ्यको लागि फाइदाजनक कि हानिकारक ? यसको जवाफ सकारात्मक र नकारात्मक दुवै आउन सक्छ । तर पछिल्लो पटक गरिएको एक अध्ययनमा बेलाबखतमा दिनको १६ देखि १८ घण्टासम्म उपवास बस्दा स्वास्थ्यको लागि फाइदाजनक हुने देखिएको छ । त्यसअनुसार, त्यसरी उपवास बस्दा मानिसको आयु लम्बिनेछ ।
द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययन रिपोर्टअनुसार त्यसरी उपवास वस्दा मानिसको रक्तचाप घट्ने, तौल घट्ने र आयु लम्बिने देखिएको छ ।
उक्त अध्ययनले चिकित्सकहरुलाई मोटोपन, क्यान्सर, डाइबिटिज र मुटुसम्बन्धी रोगहरुमा उपवास गर्ने सुझाव दिनको लागि सजिलो हुने भएको छ ।
सीएनएन
Title photo: https://cdn.mos.cms.futurecdn.net
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण