काठमाडौं । कहिलेकाहीँ चोटपटकको कारणले हाम्रो शरीरमा नीलो दागहरू देखा पर्छन् । तर यी दाग आफैँ निको हुन्छन् । कुनै चोटपटकबिनै यस्ता नीलो दागहरू बारम्बार दोहोरिन्छन् भने चाहिँ साइनोसिस पो भयो...