शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी दुर्घटनाका पीडितका लागि रक्तदान

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सवारी दुर्घटनाका पीडितको सहयोगार्थ आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२’ को पूर्वसन्ध्यामा शुक्रबार...