काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्न तयारी गरेको छ । मन्त्रालयले ऐन संशोधनका लागि विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव माग गरेको...