काठमाडौँ । सरकारले १४ वटा अस्पतालबाट सबै प्रकारका क्यान्सर रोगको उपचार सहुलियतमा दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात प्रदेशमध्ये बागमती प्रदेश र कोशी प्रदेशका १४ वटा...