शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङको लोमान्थाङबाट भेपसहितको  २ वटा कन्टेनर नियन्त्रणमा

काठमाडौँ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट चाइनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जना पक्राउ परेका छन् ।  नियन्त्रणमा लिएकाहरुमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा...