काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नुवाकोट–१ का उम्मेदवार डा. प्रकाश शरण महतले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। मंगलबार नुवाकोटमा कार्यक्रम गरी डा. महतले ‘समृद्ध नुवाकोट...