मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ब्राजिलद्वारा पहिलो जित दर्ता, हैटी ३–० ले हा-यो

फिलाडेल्फिया स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीलाई ३–० ले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ। पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले...