बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउने प्रयासको देउवा समूहले गर्‍याे विरोध

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउने प्रयास भएको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने बताएको छ । मङ्गलवार समूहको महाराजगञ्जस्थित...