बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च भए पनि मृत्यु कम

चितवन ।  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२...