जुम्ला । जुम्लामा एक युवा होटेलभित्र मृत अवस्थामा फेला परेका छन्। बाजुरा जिल्ला जगनाथ नगरपालिका (६ कोटगाटी गाउँका वर्ष २८ का धिरज विष्ट मृत अवस्थामा फेला परेका हुन्। मंगलबार...