काठमार्डौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सबैभन्दा ठुलो भिडन्त मानिने मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबिचको खेलअघि सबैको नजर रोहित शर्मा र महेन्द्र सिंह धोनीको फिटनेसमा अडिएको छ...