बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परिवारको दबाबमा प्रहरीमा जाहेरी, बलात्कार आरोपमा भारती पक्राउ

तुलसीपुर । अभिभावकको दबाबमा एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।  जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर–८ अश्वारा निवासी...