सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर खानेपानीको अवस्था थाहा पाउन बन्यो नयाँ सफ्टवेयर

काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाहरुको अवस्था, आयोजनाको सूचारुपना, दिगोपना र पहुँच बाहिर रहेका उपभोक्ताहरुका बारेमा डिजिटल तथ्याँक, जानकारी र सूचना दिने उद्देश्यले वेभमा आधारित सफ्टवेयर तयार गरेको छ...