बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ नेहा कक्कड र आदित्यनारायण झाको विवाहको वास्तविकता

नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह तय भएको छ । उनको टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल –११’ को सेटमा गायिका नेहा कक्कडसँग विवाह तय भएको हो ।  ...