बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एटलान्टाको मैदानमा बार्यनको आधा दर्जन गोल

काठमाडाैँ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन जायन्ट बार्यन म्युनिखले इटालियन टोली एटलान्टामाथि ६–१ को फराकिलो र सानदार जित दर्ता गरेको छ । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा बार्यनले सुरुदेखि...