काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षा अनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...