आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यका असुरक्षित, कोरोना संक्रमितको संख्या कसरी बढ्यो ?

काठमाडौं । सरकारले असार १ गतेबाट लकडाउनको मोडालिटी फेरेपछि पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाभित्र कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबारमात्रै भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी...