काठमाडौं । हालसम्म कोरोनाको संक्रमण नदेखिएको रसुवामा पनि संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रसुवाका ९ जनामा कोरोना संक्रमण...