आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दामनमा दुई भारतीय परिवारका ८ जनाको मृत्यु (मृतकको नामावलीसहित)

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ । दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान...