शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा स्कुल बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु, चालक फरार

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विद्यालयको बसले किच्दा एक बालिकाको मृत्यु भएको छ ।  सोमबार अपराह्न विद्यालय छुट्टीपछि घर फर्कने क्रममा बसबाट ओर्लिएकी ५ वर्षीया आशिका महतोलाई सोही बसको पछाडिको चक्काले...