काठमाडौँ । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आज भारतको सर्वोच्च अदालतमा उपस्थित भएर निर्वाचन आयोगको कदमविरुद्ध आफैँ बहस गर्दैछिन् । निर्वाचन आयोगद्वारा पश्चिम बंगालमा भइरहेको मतदाता नामावलीको ‘विशेष गहन...