आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निवर्तमान अध्यक्ष श्रेष्ठको कारण एनआरएन युएई संकटमा

युएई । गैर आवसीय नेपाली संघ (एनआरएनए) युएईका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठले कानुनी झमेला देखाएर निर्वाचित नयाँ कार्यसमितीलाई सहज रुपमा कार्यभार हस्तान्तरण नगर्दा एनआरएनए युएई संकटमा परेको छ ।  ...