सुनसरी । सुनसरीको बराहक्षेत्रमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग गरेर भइरहेको गाँजा तस्करीलाई प्रहरीले असफल तुल्याएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पुल्ठेगौडाबाट ठूलो परिमाणको...