काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले चर्चा भएजस्तो माओवादी केन्द्रसँगको एकता प्रक्रिया अघि नै नबढेको बताएका छन् । बरु २०७९ को निर्वाचनअघि भने दुई पार्टीबिचको एकता प्रक्रिया धेरै अघि...