राजनीति
एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान
शनिबार, २४ साउन २०८२, २३ : ४६
सारांश
- नेकपा एसले साउन २७ र २८ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको छ।
- पार्टीभित्रको वैचारिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि बैठक बोलाइएको हो।
- बैठकमा भ्रष्टाचार, जनजीविकाका मुद्दा र पार्टीका नेताहरूको कार्यप्रगतिबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले यही भदौ २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
बैठकबाट पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबिच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ ।
यसैबिच विवाद समाधानका लागि पार्टीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबिच आज करिब चार घण्टा लामो छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण