चैत अन्तिम साता केन्द्रीय कमिटीको बैठक बोलाउने मालेको निर्णय
बुधबार, ०४ चैत २०८२, १९ : ३५
सारांश
- नेकपा (माले) ले चैतको अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
- पार्टीको स्थायी कमिटी बैठकले आठौं केन्द्रीय कमिटीको १३औँ पूर्ण बैठक चैतमा गर्ने निर्णय गर्यो।
- बैठकले समसामयिक राजनीतिक, अन्तर्राष्ट्रिय र संगठनात्मक विषयमा निर्णय गरेको छ।
काठमाडौँ । नेकपा (माले)ले चैत महिनाको अन्तिम साता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टीको बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकले आठौं केन्द्रीय कमिटीको १३औँ पूर्ण बैठक चैतको अन्तिम हप्तामा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले समसामयिक राजनीतिक, अन्तर्राष्ट्रिय तथा संगठनात्मक विषयमा समेत विभिन्न निर्णयहरू समेत गरेको महासिचव सीपी मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण