शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनद्वारा अमेरिकी फोन अस्वीकार

बेइजिङ । चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि  अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोनलाई अस्वीकार गरेको छ...