शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१०औँ पीएम एनभीए भलिबल लिग : दोस्रो खेलमा सुदूरपश्चिमको सुधारात्मक हार

धनगढी । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा जारी १०औँ प्रधानमन्त्री पीएम एनभीए राष्ट्रिय भलिबल लिग अन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। प्रतियोगितामा आफ्नो दोस्रो...