आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गायक अनिल सिंहले भने, ‘मेरो जीवन खतरामा छ, २४ घण्टाभित्र आत्मसमर्पण गर्न चाहन्छु’

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा कुनै बेला चर्चाको उत्कर्षमा पुगेका अनिल सिंहले आफ्नो जीवन खतरामा भएको बताएका छन् । अनिल सिंहले यसबारे फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका छन् । ...