मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी प्रवेश गर्ने मेरो कुनै योजना छैन : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू कुनै पार्टी प्रवेशको तयारीमा नरहेको बताएका छन् । विभिन्न सञ्चार माध्यममा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको समाचार प्रकाशित भएपछि त्यसको...