राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले मुलुकमा राजाको आवश्यकता औँल्याउँदै कसैले मान्छे मार्न हुने तर राजाले गल्ती नै गर्न नहुने भन्दै...