सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गरुडा नगरपालिकाको वडा कार्यालयमा तोडफोड

रौतहट । जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका–२ को वडा कार्यालयमा विद्यार्थीहरुको एक समूहले तोडफोड गरेको छ । उक्त समूहले वडा कार्यालयको लाखौँ रुपैयाँ बराबरको सम्पत्ति नष्ट गरेको छ । ...