बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सौर्यमण्डलको  ‘भ्याकुम क्लिनर’

सौर्यमण्डलमा रहेका आठ ग्रह अन्तर्गत  बृहस्पति ग्रहलाई जति बुझ्ने कोशिश  गर्‍यो त्यति नै रहस्यमय छ । सबै ग्रह आफ्नै खास कारणले एकआपसमा अलग छन् । बृहस्पति ग्रहलाई नेपाल तथा भारतमा...