बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

समानुपातिक निर्वाचनमा रास्वपाले गर्‍यो सबैभन्दा धेरै खर्च, दोस्रोमा कांग्रेस (सूचीसहित)

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी...