बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अरनिको राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाका ठप्प

काठमाडौँ । बिहीबार परेको वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको अझै खुल्न सकेको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित ‘इको’ भन्ने स्थानमा सडक भासिएपछि अरनिको राजमार्ग पुनः अवरुद्ध भएको हो...