शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छः मन्त्री फुयाँल

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताएका छन् । मकवानपुरको विकट मानिने राक्सिराङ तथा कैलाश गाउँपालिकाको वस्तुस्थितिको स्थलगत अवलोकन गर्न त्यहाँ...