शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति सुरक्षा चुस्त राख्न गृहसचिवको निर्देशन

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट आज सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई...