मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवमा चन्द्र ढकालको स्मरण– ‘शून्यबाट सुरु गरेका थियौँ, इमानदारीपूर्वक काम गरे असम्भव केही छैन’

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा जीवन र व्यवसायमा कुनै पनि कुरा असम्भव नरहेको बताएका छन्। आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित...