काठमाडौँ । मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको सङ्ख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर...