आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?

काठमाडौँ । गत असार ३१ गते प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार गठन भएको १० महिना पूरा हुँदासमेत पूर्वसर्तबमोजिम निरन्तरता पाउनेमा विश्वस्त देखिएका छैनन् ।  प्रमुख प्रतिपक्ष दल नेकपा...