प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार राति भएको भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ । एमाले तत्काल पर्ख र हेरको नीतिमा रहेको...