ब्रसेल्स। युरोपेली सङ्घ (इयू) ले मकाउले लोकतन्त्र पक्षधर पूर्व सांसद अउ काम सानलाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ । अउ शहरको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत पक्राउ पर्ने पहिलो व्यक्ति हुन्। अधिकारीहरूले...