शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरानमा ग्यास पड्किँदा पाँच जनाको मृत्यु, दर्जनौँ घाइते

तेहरान । इरानका दुई फरक–फरक सहरमा ग्यास चुहावटका कारण भएका विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते भएको स्थानीय अधिकारी र सरकारी सञ्चारमाध्यमले बताएका छन् ।...