तेहरान । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर भएपछि इरानका प्रमुख पत्रपत्रिकाहरूले विजयको भावसहित समाचार प्रकाशित गरेका छन् । यसलाई धेरै पत्रिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य रणनीति...