सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ कीर्तिमान, अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो

रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।...